२२ जेष्ठ २०८०, सोमवार

सुन्धाराबाट चितुवाको खप्परसहित ३ जना पक्राउ

२०७७,माघ,२५,आईतवार १४:४९

0
Shares

काठमाडौं । काठमाडौंको सुन्धाराबाट प्रहरीले चितुवाको खप्परसहित ३ जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले विशेष सूचनाको आधारमा काठमाडौंको सुन्धाराबाट लमजुङका सन्तोष आले मगर, काभ्रेका सन्तोष थिङ र मिङमार मोक्तानलाई पक्राउ गरेको हो ।

महाशाखाका सूचना अधिकारी ईश्वर कार्कीले दाह्रा सहितको खप्पर बेच्ने प्रयोजनका लागि बोकेर हिंडिरहेको बेलामा पक्राउ गरेर उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अन्तर्गत कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसार पठाइएको जानकारी दिए ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १४:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) डे मनाइएको छ । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउने

मोरंग । कोशी प्रदेशका ४ स्थानमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ । २०० भन्दा बढीको सहभागीतामा

काठमाडौं । यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहर सङ्कलन भएको छ । नेपाली सेनाको

काठमाडौं । मुक्तिनाथ बिकास बैंकले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर, काठमान्डौ जिल्ला टोखा

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०