इंग्ल्याण्ड Vs भारत चेन्नई टेस्टको तेश्रो दिन : भारतलाई चौथो झट्का, कोहलीपछि रहाणे आउट

काठमाडौं । भारत र इंग्ल्याण्डको बीचमा चेन्नईमा भइरहेको टेस्टको तेश्रो दिनको खेल जारी छ । भारतले पहिलो पारीमा ४ विकेट गुमाएर ३२ ओभरमा १०७ रन बनाएको छ ।

अहिले चेतेश्वर पुजारा र ऋषभ पन्त क्रिजमा रहेका छन् ।

अञ्जिक्य रहाणे एक र कप्तान विराट कोहली ११ रन बनाएर आउट भएका छन् ।

यसअघि रोहित शर्मा ६ र शुभमन गिल २९ रन बनाएर पेभेलिय फर्किएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?