काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर दिल्ली जाँदैछन् ।
आज (आइतवार) अध्यक्ष ठाकुर दिल्ली जान लागेका हुन् । उनले भारतमा केहि नेताहरुसँग भेट्ने स्रोतले जनाएको छ ।
संसद विघटनपछि नेपालमा राजनीतिक माहोल एकाएक तातेका बेला ठाकुरको भारत भ्रमणमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया