चन्द्रगिरि हिल्सको शेयर आजबाट कारोबार, प्रतिकित्ता १ सय ६१ रुपैयाँ

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडकोे शेयर कारोबार आइतवारबाट खुला भएको छ ।

चन्द्रागिरिको पहिलो कारोबार प्रतिकित्ता १ सय ६१ रुपैयाँमा भएको छ ।

चन्द्रागिरीको पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम ९६ रुपैयाँ ६९ पैसादेखि अधिकतम २९० रुपैयाँ ७ पैसासम्म रेन्ज तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?