अभिनेत्री करिश्मा मानन्धरले ‘आत्मकथा’ ल्याउँदै

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले ‘आत्मकथा’ ल्याउने भएकी छिन् ।

उनले आफ्नो जीवनको विभिन्न पाटाहरु समेटेर ‘आत्मकथा’ ल्याउन लागेकी हुन् ।

आउँदो नयाँ बर्षभित्र आफुले आत्मकथा ल्याउने अभिनेत्री मानन्धरले बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?