१४ जेष्ठ २०८०, आईतवार

तरकारी किन्न जाँदै हुनुहुन्छ ? यस्तो छ आजको मूल्य सूची

२०७७,माघ,२५,आईतवार ०८:५९

0
Shares

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतवारका लागि तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ । सार्वजनिक मूल्य सूचीअनुसार आज कालो अंगुरको प्रतिकेजी मूल्य २५५ रुपैयाँ, हरियो अंगुर १४० रुपैयाँ, अदुवा ५५ रुपैयाँ, तराई काउली २७.५० रुपैयाँ तोकिएको छ ।

यसैगरी स्थानिय काउली ३७.५० रुपैयाँ, ज्यापु काउली ४५ रुपैयाँ, सेतो आलु १९ रुपैयाँ तथा रातो र भारतीय रातो आलुको मूल्य २७.५० रुपैयाँ तोकिएको छ ।

यस्तै गोलभेडा सानो (भारतीय), सानो गोलभेडा (तराई) र टनेल गोलभेडा प्रतिकेजी २२.५० रुपैयाँ, सानो गोलभेडा १७.५० रुपैयाँ, ठूलो गोलभेडा ४७.५० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकेजी ३२५ रुपैयाँ, गान्टे मुला प्रतिकेजी मूल्य ७५ रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ । यस्तो छ पुरा मूल्य सूची:

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार ०८:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८ हजार

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । एलिट क्यापिटल लिमिटेडले निःशुल्क सेयर परामर्श एवं वित्तिय योजना तालिम शुरु गरेको छ । शुक्रवारदेखि लाजिम्पाट उत्तरढोकास्थित आफ्नै

काठमाडौं । सरकारले यही जेठ १५ गते आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गर्दे छ । बजेट घोषणा हुनुअघि सरकारले

ताजा समाचार

जडीबुटीको ७५ प्रतिशत बजार भारतमा
 २०८०,जेष्ठ,१४,आईतवार १२:५०
संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०