१४ जेष्ठ २०८०, आईतवार

दहीले राख्छ शरीरलाई सुन्दर

२०७७,माघ,२४,शनिवार २१:४९

0
Shares

दहीका उपयोग सौन्दर्यका रुपमा पनि गरिन्छ भन्ने कमै मानिसलाई थाहा छ । यो स्वास्थ्यका लागी पनि कति उपयुक्त छ र यसको खानपिनले कस्तो अचुक औसधी पनि हुन्छ । यसका यस्तो रासयनिक पदार्थ हुन्छ दुधको आधारमा यसको धेरै छिटो पचाउन सकिन्छ ।

जुन मानिसलाई अपच कब्जियत ग्यास्टिक का कारण हैरान भएका हुन्छन् । त्यस्ता मानिसका लागी दही प्रयोग गरेका गर्मी दिनमा त्यसको मात्रा कम गर्छ । यसको दिनदिनै प्रयोग गरेमा कम हुदैँ जान्छ ।

यस बाहेक दहीमा दिमागका बिरामी, उच्च रत्तचाप रोक्ने पनि अद्भुत क्षमता रहेको हुन्छ ।
दहीमा क्याल्सियमको मात्रा पनि बढी रहेको हुन्छ ।

नेपाल कृर्षि प्रधान देश भएका कारण नेपालमा दही जहाँपनि पाउन सकिन्छ । यसको लेपन बनाएर दैनिक प्रयोगले हाम्रो अनुहार पनि राम्रो बनाउछ । नहाउनु समयभन्दा अगाडी यसको लेपन बनाएर मुख दल्नुपर्छ अनी अनुहारमा रहेको चायापोतो हराउन थाल्छ ।

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार २१:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भुमिराज पिठातोली- बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ

काठमाडौं । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

महोत्तरी । सुख, समृद्धिकी प्रतीक, विघ्नहारिणी र पापनासक मानिने देवी संसारीमाईको प्रत्येक पाँच वर्षमा हुने महापूजा तयारीले जलेश्वरको चहलपहल बढाएको

ताजा समाचार

खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र
 २०८०,जेष्ठ,१४,आईतवार १२:५०
संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०