१४ जेष्ठ २०८०, आईतवार

‘लकडाउन-१२०’ सार्वजनिक

२०७७,माघ,२४,शनिवार २१:१४

0
Shares

पोखरा । पत्रकारका रुपमा परिचित राजाराम पौडेलको परिचयमा गीतकार व्यक्तित्व थपिएको छ । शनिबार पोखरा थिएटरमा आयोजित कार्यक्रममा उनको पहिलो कृति ‘लकडाउन-१२०’ गीतिसङ्ग्रह लोकार्पण भएसँगै उनको परिचयमा नयाँ आयाम थपिएको हो ।

थिएटरका अध्यक्ष परिवर्तनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानकी प्राज्ञ परिषद् सदस्य गायिका हरिदेवी कोइराला, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपालका अध्यक्ष रमेश बिजी, सोही प्रतिष्ठानका पूर्व अध्यक्ष गायक पुरुषोत्तम न्यौपाने, नेपाल पत्रकार महासङ्घ, कास्कीका अध्यक्ष तथा गीतकार दीपेन्द्र श्रेष्ठ र कृतिकार पौडेलकी छोरी आहाना पौडेलले संयुक्त रुपमा कृतिको लोकार्पण गरे ।

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार २१:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं  ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा जलन उपचार व्यवस्थापनमा संलग्न उपत्यकाका ६ वटा अस्पताल प्रमुख र विज्ञहरुसँग

काठमाडौं । नेपाली कांग्रेसको सुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल (सिडेन) को अध्यक्षमा इन्जिनियर लक्ष्मण केसी निर्वाचित भएका छन्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १९ जना व्यक्तिहरुलाई कैद सजाय मिनाहा गरेका छन् । जेठ

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा ४८२ जना कैदीहरुले आम माफी पाएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले हेमबहादुर थलङ सहित

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९