२२ जेष्ठ २०८०, सोमवार

माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु, दुई घाइते

२०७७,माघ,२४,शनिवार १४:४२

0
Shares

टेक सिँह धामी/ धनगढी । कैलालीको जानकी गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर तीनजनाको मृत्यु भएको छ । जानकी गाउँपालिका ९ को पूर्वखैरीफाँटाका तीन महिलाको आज शनिवार बिहान माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

घर पोत्नका लागि माटो लिन गएका ३१ वर्षीय गंगा जयगडी, २० वर्षीय भावना वड र १७ वर्षीय धनसरी विकको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिएका छन् ।

उनका अनुसार ढिस्कोले पुरिएर काजल विक र अन्जु जयगडी घाइते भएका छन् । घाइते दुबैजनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार १४:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

तनहुँको भानु नगरपालिका–१ बस्ने २१ वर्षीय प्रवीण गुरुङको हत्या अभियोगमा अभियुक्त राजु अछामीलाई जन्मकैदको फैसला भएको छ । तनहुँ जिल्ला

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) डे मनाइएको छ । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउने

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०