१४ जेष्ठ २०८०, आईतवार

आजको विदेशी मुद्रा विनिमयदर

२०७७,माघ,२४,शनिवार ०९:३२

0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९८ पैसा तोकेको छ ।

युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४० रुपैयाँ १० पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ २४ पैसा र बिक्रीदर १६० रुपैयाँ ६ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९९ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यसैगरी जापानी यन १० को खरिददर ११ रुपैयाँ २ पैसा र बिक्रीदर ११ रुपैयाँ ८ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

प्रकाशित मिति: २०७७,माघ,२४,शनिवार ०९:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८ हजार

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । सरकारले यही जेठ १५ गते आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गर्दे छ । बजेट घोषणा हुनुअघि सरकारले

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८

ताजा समाचार

नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०
दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०