२८ जेष्ठ २०८०, आईतवार

बन्चरो प्रहार गरी श्रीमतीको हत्या, खाना नपकाएको निहु

२०७७,माघ,२३,शुक्रवार २०:००

0
Shares

काठमाडौँ– पोखरामा एक व्यक्तिले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन्। कास्कीको पोखरा महानगरपालिका ३३ उपल्लो पुँडीका ५० वर्षीय गमबहादुर पुनले , श्रीमती ४२ वर्षीया हरिमाया पुनको हत्या गरेका हुन् ।

हरिमाया आफ्नै सुत्ने कोठामा मृत फेला परेकी थिइन्। हत्या अभियोगमा प्रहरीले गमबहादुर पुनलाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ परेका पुनले बिहीबार बेलुका खाना नबनाएको विषयमा उनीहरुको झगडा भएको प्रहरीलाई बताएका छन्।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार २०:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम शुरु भएको छ । आज जनकपुरधाममा

काठमाडौं । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम शुरु भएको छ । आज जनकपुरधाममा

मंगलबारे । यू–२० राष्ट्रिय रग्बी सेभेन्सको उपाधि कर्णाली रग्बी क्लब र हेटौँडा रगर्सले जितेका छन् । इलामको माई नगरपालिका–४ शुक्रबारे

काठमाडौं । बोसिया खेललाई प्रचार–प्रसार गर्ने उद्देश्यले ‘बोसिया स्मार्ट खेल’ प्रदर्शनी आयोजना गरिएको छ । अपाङ्गता भएका व्यक्तिका लागि नेपाल

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०