१४ जेष्ठ २०८०, आईतवार

प्रधानमन्त्रीप्रति नेता गुरुङको कटाक्ष : ‘महाराज ! ढाँटेको कुरा र फाटेको लुगा लुकाउन गाह्रो हुन्छ’

२०७७,माघ,२३,शुक्रवार १६:४७

0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष गर्दै ढाँटेको कुरा र फाटेको लुगा लुकाउन नमिल्ने बताएका छन् ।

आज (शुक्रवार) काठमाडौंमा नेकपा ओली समूहले गरेको वृहत् आम सभालाई सम्बोधन गर्दै ओलीले आफू नेतृत्वको सरकारले इतिहासकै सबैभन्दा धेरै विकास गरेको दाबी गरेकोमा गुरुङले कटाक्ष गर्दै यस्तो भनेका हुन् ।

उनले सोसल मिडिया टवीटरमा लेखेका छन्, ‘प्र.म. ओलीको भाषणको पहिलो लाइनः हुलाकी सडक,रेल संचालन,पानी जहाज,सुरुङ मार्ग, युवा स्वरोजगार आदि सारा काम सरकारले गरेको छ। प्र.म.ओलीको भाषणको दोश्रो लाइनः सरकारलाई काम गर्न नदिएकाले संसद भंग गरेको हुँ।
नरिसाइ बक्स्योस् महाराज१ ढाँटेको कुरा र फाटेको लुगा लुकाउन गाह्रो हुन्छ।’

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १६:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले भ्रष्टाचार गरेको विषय पुष्टि गर्न चुनौती दिएका छन् । उनीमाथि

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदमा उठेका गम्भीर विषयमा राजनीतिक नेतृत्वले ढाकछोप गरिरहेको टिप्पणी गरेका छन् ।

ताजा समाचार

खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र
 २०८०,जेष्ठ,१४,आईतवार १२:५०
संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०