२२ जेष्ठ २०८०, सोमवार

पाकिस्तान २ सय ७२ रनमा अलआउट

२०७७,माघ,२३,शुक्रवार १५:५३

0
Shares

काठमाडौं । दक्षिण अफ्रीकाविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा पाकिस्तान २ सय ७२ रन जोड्दा अलआउट भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान टेस्टको दोस्रो दिन शुक्रवार अलआउट भएको हो ।

३ विकेट गुमाएर १ सय ४५ रनबाट दोस्रो दिनको खेल थालेको पाकिस्तान दक्षिण अफ्रिकी बलरसामु टिक्न सकेनन् । पाकिस्तानका फाहिम आश्रफले अविजित रहदै सर्वाधिक ७८ रन बनाए ।

यस्तै कप्तान बाबर आजमले ७७ रन जोड्दा फावद आलमले ४५ रन बनाए । मोहमद रिजवान १८ रनमा औअत हुँदा इमरान बुटले १५ रन बनाए ।

दक्षिण अफ्रीकाका एन्रिच नोर्कियाले ५ विकेट लिए । केशव महाराजले ३ विकेट लिए ।

दुई टेस्टको सिरिजमा पाकिस्तान १-० ले अघि रहेको छ ।

  • एजेन्सी

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १५:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत आइतबार थप १२ खेल सम्पन्न भएका छन् । ‘लिग कम नकआउट फम्र्याट’मा भइरहेको स्पर्धामा

काठमाडौं । स्विडेन तथा इटालियन क्लब एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोविचले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । इब्राहिमोविचले

काठमाडौं । आयोजक टीका भैरवले सो–क्योकुसिन कराते ब्राञ्च डोजो छैटौँ राष्ट्रव्यापी टीका भैरव सो–क्योकुसिन कराते प्रतियोगिताको च्याम्पियन बनेको छ ।

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत शनिबार १० खेल सम्पन्न भएका छन् । १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी प्रतियोगिताको

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०