१४ जेष्ठ २०८०, आईतवार

बुन्डेस लिगा : बायर्न म्युनिख र बर्लिन भिड्दै

२०७७,माघ,२३,शुक्रवार १६:१५

0
Shares

काठमाडौं । जर्मन बुन्डेस लिगा फुटबलमा आज बायर्न म्युनिखले हेर्था बर्लिन भिड्दै छन् । हेर्थाको मैदानमा हुने दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।

बायर्न १९ खेलमा ४५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । हेर्थालाई पराजित गरेमा बायर्नले शीर्ष स्थानमा १० अंकको अग्रता बनाउने छ ।

हेर्था पनि घरेलु मैदानमा अप्रत्यासित जितको खोजीमा हुनेछ । बायर्नलाई हराएर हेर्था अंक तालिका समेत सुधार गर्न चाहन्छ ।

हेर्था १७ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १६:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालले आज आइतबार उज्वेकिस्तानसँग भिड्दै छ । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले उज्वेकिस्तानसँग भिड्न लागेको

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि हात पारेको छ । शनिबार राति भएको खेलमा

काठमाडौं । फिफा र एएफसीको प्रतिनिधिमण्डलले अखिल नेपाल फुटबल संघ (एन्फा) को पदाधिकारीसँग भेट गरेका छन् । एन्फाको कार्यसमिति सदस्य

राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड

ताजा समाचार

संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०