२२ जेष्ठ २०८०, सोमवार

काठमाडौंमा हामीलाई आमसभा गर्ने ठाउँ भएन : प्रधानमन्त्री ओली

२०७७,माघ,२३,शुक्रवार १४:२९

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा आफूहरुलाई आमसभा गर्न ठाउँ नभएको टिप्पणी गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षले काठमाडौंमा गरेको बृहत जनसभालाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् ।

“हामीलाई काठमाडौंमा आमसभा गर्ने ठाउँ भएन् । अरुलाई जहाँ गरेपनि ठुलो हुन्छ ।” उनले भने ।

अझै मानिसहरु कुन हो भनेर सोधिरहेका छन् । आजको कार्यकम्रमा पूर्वपश्चिम सबैतिरमा मानिसहरु रहेको र अटाउँने ठाउँ समेत नभएको दाबी गरे । नेकपाकै सबै भन्दा ठूलो पार्टी भएको बताउँदै देश बनाउने पार्टी आफूले नेतृत्व गरेको नेकपा भएको बताए ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १४:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०