२२ जेष्ठ २०८०, सोमवार

पापीहरु पाप पखाल्न पार्टी छाडेर कुम्भ नुहाउन गए : सत्यनारायण मण्डल

२०७७,माघ,२३,शुक्रवार १४:०६

0
Shares

काठमाडौं । काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा ओली पक्षका स्थायी समिति सदस्य सत्यनारायण मण्डलले प्रचण्ड–माधव पक्षका नेताहरुलाई पाप पखाल्न पार्टी छाडेर गएको आरोप लगाएका छन् ।

सभालाई सम्बोधन गर्दै नेता मण्डलले देशव्यापी रुपमा नेपाली जनताले कठिन परिस्थितीको सामना गर्नुपरेको भन्दै यस्तो परिस्थिति उत्पन्न हुनुमा पार्टीकै केही नेताहरु कारकका रुपमा रहेको बताए । ‘यो परिस्थिति कसरी उत्पन्न भयो ? हाम्रै पार्टीका केही नेताले गर्दा मुलुकमा जनताले संकट महशुस गर्न थालेका छन्,’ मण्डलले भने,

‘बुद्ध जन्मेको देश हो, बुद्धको ज्योतिले संसारलाई ज्योति दिएको छ । दुइचार जनाले अध्यारो ल्याउन खोजेपनि केही हुदैन । ‘माघके महिनामा कुम्भके नाहनमा आहो बुद्ध जी…’ उनले भने । उनले प्रचण्ड माधव पक्षका नेताहरुलाई पापीहरु र पाप पखाल्न पार्टी छाडेको पनि बताए ‘पापीहरु कुम्भ नुहाउन गएको, कमाएका पुन्य पखाले केही हुनेवाला छैन ।’

 

 

 

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १४:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०