१४ जेष्ठ २०८०, आईतवार

मांसहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको ‘जू’ मा लगेर थुन्छौँ : गृहमन्त्री बादल

२०७७,माघ,२३,शुक्रवार १३:५६

0
Shares

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मांसहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जू मा लगेर थुन्ने चेतावनी दिएका छन् ।
शुक्रवार ओली पक्षले काठमाडौमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले प्रचण्ड माधव पक्षलाई संकेत गर्दै उनीहरुलाई जावलाखेलको जुमा थुनिने चेतावनी दिएका हुन् । ‘मांसहारी आन्दोलन गर्नेहरुलाई जावलाखेलको जुमा थुनिनेछ’गृहमन्त्री थापाको भनाई छ ।

उनले नेतृत्वलाई विस्थापित गर्न खोज्दा मुलुकमा अस्थिरता निम्तिएको पनि बताए । ‘अस्थिरता उत्पन्न हुुनुमा राजनीतिक सत्ता जोडिएको छ । ढिक ढंगले बुझेर मात्रै समाना गर्न सक्छौ ।

मुख्यत राजनीतिक सत्ता र नेतृत्वसँग ३ वटा प्रश्न जोडिएको छ’ थापाले भने, ‘केन्द्रीय प्रश्न प्रधानमन्त्रीसँग जोडिएको हुन्छ, अध्यक्षसँग र राष्ट्रपतिसँग जोडिएको हुन्छ । तीनटै नेतृत्व अपदस्त गर्ने कुरालाई बुझेनौ भने असाधारण स्थितिलाई समाधान गर्न सक्दैनौ ।

पार्टी अध्यक्षलाई अपदस्त गर्ने कुरासँग अस्थिरता जोडिएको छ । दुई तिहाइबहमुतको सरकारलाई विस्तथापित र राष्ट्रपतिको मानमर्दन गर्ने कुरासँग जोडिएको छ ।’

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १३:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ । चिकित्सक

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले भ्रष्टाचार गरेको विषय पुष्टि गर्न चुनौती दिएका छन् । उनीमाथि

काठमाडौं । सरकारले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदमा उठेका गम्भीर विषयमा राजनीतिक नेतृत्वले ढाकछोप गरिरहेको टिप्पणी गरेका छन् ।

ताजा समाचार

यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०