२२ जेष्ठ २०८०, सोमवार

छिमेकीलाई खुकुरी प्रहार गरी घाइते बनाउने पक्राउ

२०७७,माघ,२३,शुक्रवार १३:२७

0
Shares

काठमाडौं । रुपन्देहीमा छिमेकीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा एक जना पक्राउ परेका छन् ।

छिमेकीलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा देवदह नगरपालिका-११ रामपुर बस्ने ३९ वर्षीय राम बहादुर बिकलाई बिहीवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राम बहादुरले मादक पदार्थ सेवन गरी सोही ठाउँ बस्ने ६५ वर्षीय शेष बहादुर गुरुङलाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय धकधईबाट खटिएको प्रहरीले राम बहादुरलाई खुकुरीसहित पक्राउ गरेको हो ।

घाइते शेष बहादुरलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलतर्फ पठाइएको छ ।

 

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १३:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) डे मनाइएको छ । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउने

मोरंग । कोशी प्रदेशका ४ स्थानमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ । २०० भन्दा बढीको सहभागीतामा

काठमाडौं । यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहर सङ्कलन भएको छ । नेपाली सेनाको

काठमाडौं । मुक्तिनाथ बिकास बैंकले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर, काठमान्डौ जिल्ला टोखा

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०