२८ जेष्ठ २०८०, आईतवार

इंग्ल्याण्डलाई दोश्रो झट्का : पहिलो लञ्च टाइमसम्म दुई विकेट गुमायो

२०७७,माघ,२३,शुक्रवार १३:१५

0
Shares

काठमाडौं । इंग्ल्याण्ड र भारतको बचिमा चेन्नईमा पहिलो टेस्टको पहिलो दिनको खेल जारी रहेको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डलाई झट्का लागेको छ । इंग्ल्याण्डले २ विकेट गुमाइसकेको छ ।अहिलेसम्मको अवस्थासम्म इंग्ल्याण्डले २ विकेटको क्षतिमा ६७ रन बनाएको छ ।

अहिले कप्तान जो रुट ४ र डोमनिक सिबली २६ रन बनाएका क्रिजमा रहेका छन् ।

इंग्ल्याण्ले पहिलो विकेटको रुपमा रोरी बन्र्सलाई गुमाएको छ ।

उनलाई रविचन्द्रन अश्विनले विवकेटकिपर ऋषभ पन्तको हातबाट क्याच आउट गरा एभने दोश्रो विकेटको रुपमा डेनियल लोरेन्स शून्य रनमा पेभेलियन फर्किए ।

उनलाई जसप्रीत बुमराहले एलबीडब्ल्यू गरेका थिए ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १३:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज शनिबार इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान भिड्दै छन्

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल जित विहीन बनेको छ । म्यान्मारमा शनिबार तेस्रो तथा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् ।

काठमाडौं । बोसिया खेललाई प्रचार–प्रसार गर्ने उद्देश्यले ‘बोसिया स्मार्ट खेल’ प्रदर्शनी आयोजना गरिएको छ । अपाङ्गता भएका व्यक्तिका लागि नेपाल

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०