१४ जेष्ठ २०८०, आईतवार

घट्यो सुनको मूल्य, कति छ तोलामा ?

२०७७,माघ,२३,शुक्रवार १२:४८

0
Shares

काठमाडौं । शुक्रवार (आज) नेपाली बजारमा सुनको मूल्य तोलामा ११ सयले गिरावट आएको छ ।

बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९१ हजार १ रुपैयाँ रहेको थियो ।

त्यस्तै आज सुनको मूल्य गिरावट आइ प्रतितोला छापावाला सुन ९० हजार रुपैयाँ कायम भइ कारोबार भइरहेको नेपाल सुन(चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको प्रतितोला सुनको मूल्य ८९ हजार ५ सय ५० रहेको छ ।

त्यस्तै आज प्रतितोला चाँदीको मूल्य तोलामा १० रुपैयाँले गिरावट आएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १३ सय रहेको थियो । भने आज प्रतितोला चाँदी १२ सय ९० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार १२:४८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८ हजार

काठमाडौँ । सरकारको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । शनिबार राति सम्पन्न प्रतिनिधि

काठमाडौं । एलिट क्यापिटल लिमिटेडले निःशुल्क सेयर परामर्श एवं वित्तिय योजना तालिम शुरु गरेको छ । शुक्रवारदेखि लाजिम्पाट उत्तरढोकास्थित आफ्नै

काठमाडौं । सरकारले यही जेठ १५ गते आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गर्दे छ । बजेट घोषणा हुनुअघि सरकारले

ताजा समाचार

यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०