२८ जेष्ठ २०८०, आईतवार

सर्वाधिक गोलकर्ता लेवान्डोस्कीले चुमे ‘बेस्ट प्लेयर अवार्ड’

२०७७,माघ,२३,शुक्रवार ११:४३

0
Shares

काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले आईएफएफएचएस बेस्ट प्लेयर अवार्ड हात पारेका छन् ।

सन् २०२० को उत्कृष्ट खेलाडी बन्दै लेवान्डोस्कीले उक्त अवार्ड हात पारेका हुन् । उनले ईन्टरनेसनल टप गोल स्कोररु अवार्ड पनि हात पारेका छन् ।

सन् २०२० मा अन्तराष्ट्रिय फुटबलमा सर्वाधिक गोल कर्ता बन्दै लेवान्डोस्कीले यस अवार्ड हात पारेका हुन् ।

बायर्नकै गोलकिपर म्यानुएल नुएरले गोलकिपर अवार्ड हात पारेका छन् । यस्तै प्रशिक्षक हास्नी फ्लिकले प्रशिक्षकको अवार्ड हात पारेका छन् ।

  • एजेन्सी

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार ११:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज शनिबार इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान भिड्दै छन्

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल जित विहीन बनेको छ । म्यान्मारमा शनिबार तेस्रो तथा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् ।

काठमाडौं । बोसिया खेललाई प्रचार–प्रसार गर्ने उद्देश्यले ‘बोसिया स्मार्ट खेल’ प्रदर्शनी आयोजना गरिएको छ । अपाङ्गता भएका व्यक्तिका लागि नेपाल

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०