१४ जेष्ठ २०८०, आईतवार

इंग्ल्याण्ड Vs भारत : पहिलो टेस्टको पहिलो दिन टस जितेर ब्याटिङ गर्दै इंग्ल्याण्ड

२०७७,माघ,२३,शुक्रवार ११:१७

0
Shares

काठमाडौं । भारत र इंग्ल्याण्डको बीचमा चेन्नईमा भइरहेको पहिलो टेस्टको पहिलो दिनको खेल जारी छ ।

इंग्ल्याण्डले टस जितेर ब्याटिङ थालेको छ । अहिले इंग्ल्याण्डका लागि क्रिजमा ओपनर डोमनिक सिबली र रोरी बन्र्स रहेका छन् । कप्तान जो रुटको भने यो १०० औँ टेस्ट म्याच हो ।

यो उपलब्धि पाउने उनी इंग्ल्याण्डका १५ औँ क्रिकेटर हुन् । अहिलेसम्म १८.३ ओभरको खेल सकिएको छ ।

जसमा इंग्ल्याण्डले बिना कुनै क्षति ४९ रन बनाएको छ ।

 

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार ११:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालले आज आइतबार उज्वेकिस्तानसँग भिड्दै छ । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले उज्वेकिस्तानसँग भिड्न लागेको

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि हात पारेको छ । शनिबार राति भएको खेलमा

काठमाडौं । फिफा र एएफसीको प्रतिनिधिमण्डलले अखिल नेपाल फुटबल संघ (एन्फा) को पदाधिकारीसँग भेट गरेका छन् । एन्फाको कार्यसमिति सदस्य

राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड

ताजा समाचार

खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र
 २०८०,जेष्ठ,१४,आईतवार १२:५०
संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०