१४ जेष्ठ २०८०, आईतवार

फलफूल तथा तरकारीको आजको मूल्यसूची हेर्नुहोस्

२०७७,माघ,२३,शुक्रवार ०९:४५

0
Shares

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रवार लागि तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ । सार्वजनिक मूल्य सूचीअनुसार आज कालो अंगुरको प्रतिकेजी मूल्य २५५ रुपैयाँ, हरियो अंगुर १४५ रुपैयाँ, अदुवा ५५ रुपैयाँ, तराई काउली ३५ रुपैयाँ तोकिएको छ ।

त्यस्तै सेतो आलु प्रतिकेजी १९ रुपैयाँ, रातो आलु २७ रुपैयाँ ५० पैसा, केरा प्रतिदर्जन ९५ रुपैयाँ, सुकेको खुर्सानी प्रतिकेजी ३२५ रुपैयाँ, गान्टे मुला प्रतिकेजी मूल्य ७५ रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छहेर्नुहोस् यस्तो छ पुरा मूल्य सूची:

प्रकाशित मिति: २०७७,माघ,२३,शुक्रवार ०९:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८ हजार

काठमाडौं । एलिट क्यापिटल लिमिटेडले निःशुल्क सेयर परामर्श एवं वित्तिय योजना तालिम शुरु गरेको छ । शुक्रवारदेखि लाजिम्पाट उत्तरढोकास्थित आफ्नै

काठमाडौं । सरकारले यही जेठ १५ गते आगामी आर्थिक बर्षको लागि बजेट सार्वजनिक गर्दे छ । बजेट घोषणा हुनुअघि सरकारले

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ८

ताजा समाचार

नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०
दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०