काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३ पैसा तोकेको छ ।
युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४० रुपैयाँ ३५ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रुपैयाँ २४ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८९ रुपैयाँ २८ पैसा कायम भइ कारोबार भइरहेको छ ।
यसैगरी जापानी यन १० को खरिददर ११ रुपैयाँ ६ पैसा र बिक्रीदर ११ रुपैयाँ १२ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३२ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया