१४ जेष्ठ २०८०, आईतवार

तुलसीपुरमा दिनदहाडै युवाहरूबीच ‘ग्याङ फाइट’

२०७७,माघ,२२,बिहीवार २१:००

0
Shares

काठमाडौँ– दाङको तुलसीपुर उपमहानगरपालिका ६ का १८ बर्षीय सबिन बिकमाथि आक्रमण भएको छ ।

गोरखा बोर्डिङ स्कूल नजिकै बिहीवार मध्यान्ह बिकमाथि आक्रमण भएको हो । उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहका अनुसार तुलसीपुर ६ गुल्मचोक निवासी १९ बर्षीय कुमार पुनले उनलाई पछाडिबाट टाउकोमा ढुँगाले आक्रमण गरेका थिए । पुरानो रिसिबीका कारण पुनले पछाडिबाट आएर बिकमाथि ढुँगाले टाउकोमा प्रहार गरि घाइते तुल्याएको डिएसपी सिंहले बताए । घाइतेको तुलसीपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

पछिल्लो समय तुलसीपुरमा धारिलो हतियार प्रहार गरेर थुप्रै घटना भएका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार २१:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारका क्रममा सडक किनारमा रहेका दशकौँ पुराना वरपिपलका चौतारा तथा यात्रु प्रतिक्षालय मासिएका छन्

गण्डकी । सनातन वैदिक धर्म–संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले धार्मिक पुस्तकालय स्थापना गरिएको छ । बागलुङ नगरपालिका–२ का श्यामप्रसास श्रेष्ठ (वझान्थाक्षे)

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले श्रमदान अभियान शुरु गरेको छ । जिल्लाको सबैभन्दा ठूलो स्थानीय तह (१५ वडा रहेको)

काठमाडौं । ऐतिहासिक धरोहर मानिने दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा शिक्षामा सीप कार्यक्रम सञ्चालन भएसँगै शनिबार पनि पठनपाठन गर्न

ताजा समाचार

यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०