काठमाडौं । बलिउड अभिनेत्री करीना कपूरको प्रेग्नेन्सीको नौ महिना पूरा भएको छ ।
उनी अब चाँडै नै दोश्रो बच्चालाई जन्म दिँदेछिन् ।
उनको प्रेग्नेन्सी पीरियडको नौ महिना पूरा भएको छ ।
यो अवसरमा उनले स्पेशल फोटोशूट गराएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया