१४ जेष्ठ २०८०, आईतवार

रहेनन् इरानका पूर्व फुटबलर अली

२०७७,माघ,२२,बिहीवार १६:४५

0
Shares

काठमाडौं । इरानका पूर्व फुटबलर अली अन्सारियनको निधन भएको छ । कोरोना भाईरसको संक्रमणको कारण ४३ वर्षको उमेरमा उनको निधन भएको हो ।

कोरोनाको संक्रमण पुष्टि भएपछि उनि अस्पताल भर्ना भएका थिए । उनले इरानको राष्ट्रिय टिमबाट सन् १९९८ देखि २००७ सम्म खेलेका थिए ।

फाजिर सेपासीबाट सन् १९९६ मा फुटबल करियर शुरु गरेका अली दुई वर्षपछि पेर्सेपोलिसमा आबद्द भएका थिए । सन् १९९८ को फिफा विश्वकपमा उनी इरानी टिममा रहेका थिए ।

  • एजेन्सी

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार १६:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालले आज आइतबार उज्वेकिस्तानसँग भिड्दै छ । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले उज्वेकिस्तानसँग भिड्न लागेको

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि हात पारेको छ । शनिबार राति भएको खेलमा

काठमाडौं । फिफा र एएफसीको प्रतिनिधिमण्डलले अखिल नेपाल फुटबल संघ (एन्फा) को पदाधिकारीसँग भेट गरेका छन् । एन्फाको कार्यसमिति सदस्य

राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड

ताजा समाचार

यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०