२२ जेष्ठ २०८०, सोमवार

बन्दका कारण सुनसान बन्यो पोखराका सडक, तस्वीरहरु हेर्नुहोस्

२०७७,माघ,२२,बिहीवार १६:३१

0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपालले गरेको आमहड्तालको कारण पोखराका सडकहरु सुनसान भएका छन् ।

संसद विघटनविरुद्ध प्रदर्शन गरिरहेको प्रचण्ड-नेपाल पक्षले आज आमहड्तालको घोषणा गरेको थियो ।

बिहानैदेखि पोखराका मुख्य सडकहरुमा प्रदर्शनकारीहरुले प्रदर्शन गरेका थिए । त्यस्तै बाक्लो मात्रामा प्रदर्शनकारीहरुको उपस्थिती रहेको थियो ।

प्रचण्ड(नेपाल समूहको बन्दको प्रभाव देशभैरी परेको छ । विभिन्न ठाउँहरुमा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप समेत भएको छ भने प्रदर्शनकारीहरुले धेरै सवारी साधनमा आगजनी समेत गरेका छन् ।

तस्वीर : केदार पुडासैनी/पोखरा

 

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार १६:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली फुटबलको बागडोर सम्हालेको अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार आपत्कालीन बैठक बस्यो । त्यो बैठक न फुटबलको उन्नयनका

‘नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ता या त चरम अवसरवादी हुन्, या त दास हुन् ।’ नेपालका पहिलो

काठमाडौं । २५६७औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ । रुपन्देहीको लुम्बिनी, काठमाडौंको स्वयम्भू, बौद्धलगायत

‘जनताको चासो गुनासो र प्रश्नसहितको कार्यक्रम…’ भन्दै टेलिभिजन सेटबाट सुनिने आवाज यतिबेला संसदमा पुगेको छ । प्रश्न सोध्ने ठाउँबाट जवाफ

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०