काठमाडौं । ट्वीटरले अभिनेत्री कंगना रनौतको ट्वीट डिलिट गरेको छ ।
ट्वीटरले नियमको उल्लंघन गरेको बताउँदै ट्वीट डिलिट गरेको बताएको छ ।
उनको ४ घण्टामा तीन वटा पोस्ट डिलिट गरेको हो ।
यो ट्वीटमा उनले आन्दोलनकारी किसानलाई आतंककारी भनेकी थिइन् ।
ट्वीटरले क्रिकेटर रोहित शर्मा र बाँकी क्रिकेटर्सलाई धोबीको कुकुर लेखेको ट्वीट पनि डिलिट गरेको छ ।