२६ जेष्ठ २०८०, शुक्रवार

५ बजेबाट आमहड्ताल सकिँदै

२०७७,माघ,२२,बिहीवार १५:३५

0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले गरेको आमहड्ताल ५ बजेबाट अन्त्य हुने भएको छ ।

प्रचण्ड नेपाल पक्षको संघर्ष समितिका सदस्य समेत रहेका सो पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीको फेसबुकमार्फत बिहीवार ५ बजेपछि आमहड्ताल अन्त्य हुने बताए ।

संसद विघटनका विरुद्ध प्रदर्शन गरिरहेको प्रचण्ड – नेपाल पक्षले आज देशभर आमहड्ताल गर्ने निर्णय गरेको थियो ।

बन्दको असरस्वरुप देशभर विरोध प्रदर्शनहरु भएका थिए । कतिपय ठाउँहरुमा भने प्रहरी र प्रदर्शनकारीबीच झडप र सवारीसाधनमा आगजनी समेत भएका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार १५:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बीमा प्राधिकरणबाट आयोजित एसियाली बीमा सम्मेलन –२०२३ शुक्रबार काठमाडौंमा उद्घाटन गरेका छन् ।

काठमाडौं । निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालय खारेजको प्रस्ताव लगायत विषयमा आज राजनीतिक दलसँग परामर्श गरेको छ । आयोगले निर्वाचन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली समाजमा चर्को रुपमा भ्रष्टाचारको नाङ्गो रुप देखिएको बताएका

काठमाडौं । स्वच्छ पिउने पानी र सरसफाईलाई थप व्यवस्थित गर्न देशभरिका अस्पतालहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ ।

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३