काठमाडौं । दिशा पटनी बलिउडमा २०२० मा सबैभन्दा सेक्सी अभिनेत्री बनेकी छन् । उनलाई २८.२ प्रतिशत भोट मिलेको छ ।
२. किआरा आडवाणी
दोश्रो नम्बरमा अभिनेत्री किआरा आडवाणी रहेकी छन् । जसलाई २४.३ प्रतिशत भोट मिलेको छ । कबीर सिंह र गुड न्यूज जस्ता फिल्ममा
अभिनय गरिसकेकी उनको लोकप्रियता बढीरहेको छ ।
३. उर्वशी रौटेला
उर्वशी रौटेलाले २०.५ प्रतिशत भोट पाएकी छन् । जसका साथै उनी यो लिस्टमा तेश्रो हट अभिनेत्री बनेकी छन् ।
४.नोरा फतेही
यो लिस्टमा नारा फतेही चौथो नम्बरमा रहेकी छन् । उनी डान्समा चर्चित छन् ।
५. सनी लियोनी
सबैभन्दा सेक्सी एक्ट्रेसको सूचीमा रहने सनी लियोनी पाचौँ नम्बरमा पुगेकी छन् ।
६. ज्याकलिन फर्नान्डिज
ज्याकलीन फर्नान्डिज सधैँ टप ५ मा रहन्थिन् । तर यस पटक भने उनी छैटौँ नम्बरमा रहेकी छन् ।
७. दीपिका पादूकोण
दीपिका पादूकोण यो लिस्टको सातौँ नम्बरमा रहेकी छन् ।
८. पूजा हेगडे
अभिनेत्री पूजा हेगडे आठौँ नमबरमा रहेकी छन् । दषिण भारतमा उनको लोकप्रियता धेरै रहेको छ ।
९. कैटरीना कैफ
कैटरीना कैफ यो लिस्टमा नवौँ नम्बरमा रहेकी छन् । बिस्तारै बिस्तारै उनको लोकप्रियता पनि खस्किँदै गइरहेको छ ।
१०. सारा अली खान
सारा अली खान यो लिस्टमा दशौँ नम्बरमा रहेकी छन् ।