काठमाडौं । वेस्टइण्डिजका क्रिकेटर क्रिस गेलले आबुधाबी टी १० लीगमा १२ बलमै अर्धशतक प्रहार गरेका छन् ।
यसका साथै गेलले क्रिकेटका कुने पनि फर्म्याटमा सबैभन्दा तीव्र गतिमा लगाइएका अर्धशतकसँगको रेकर्ड बराबरी गरेका छन् ।
यो भन्दा पहिला भारतका युवराज सिंहले टी २० इन्टरनेशनलमा यो सफलता हात पारेका थिए । उनले २००७ मा टी २० विश्वकपमा इंग्ल्याण्डविरुद्ध १२ बलमै अर्धशतक लगाएका थिए ।
UNIVERSE BOSS HAS LANDED 🌩
8️⃣4️⃣ Runs
2️⃣2️⃣ Balls
9️⃣ SixesIncredible, @henrygayle 🙌#AbuDhabiT10 pic.twitter.com/pLMiuJLAp6
— T10 League (@T10League) February 3, 2021