२६ जेष्ठ २०८०, शुक्रवार

प्रचण्ड-नेपाल पक्षको बन्दको असर रुपन्देहीमा पनि उस्तै, फोटोहरु हेर्नुहोस्

२०७७,माघ,२२,बिहीवार १४:४३

0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले बिहीवार गरेको आमहड्तालको देशभर असर देखिएको छ ।

बन्दका कारण रुपन्देहीका सडकहरु बिहानैदेखि सुनसान रहेका छन् । मालबाहक ट्रकहरु सडकमै रोकिएका छन् । बिहानैबाट प्रदर्शनकारीहरुले सडकमा प्रदर्शनहरु गरिरहेका छन् ।

सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै सडकमा बाक्लो संख्यामा प्रहरीहरु परिचालन भएका छन् ।

संसद विघटनविरुद्ध प्रदर्शन गरिरहेको प्रचण्ड-नेपाल संवैधानिक आयोगहरुमा अवैधानिक रुपमा नियुक्तीहरु गरिएको भन्दै बुधवार आमहड्तालको घोषणा गरेको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

फोटो : भरत सुवेदी / रुपन्देही

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार १४:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले नेपाल सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने टिप्पणी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नेपाल सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने बताएका

काठमाडौं । नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर आफूखुसी मनलाग्दी गरेको आरोप लगाएका छन् ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बीमा प्राधिकरणबाट आयोजित एसियाली बीमा सम्मेलन –२०२३ शुक्रबार काठमाडौंमा उद्घाटन गरेका छन् ।

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१