२०७७, २२ माघ बिहीवार १४:१४

रुचि घिमिरेको ‘गालैको कोठीमा’ सार्वजनिक (भिडियोसहित)


प्रकाशित मिति : २०७७, २२ माघ बिहीवार १४:१४

काठमाडौं । गायिका रुचि घिमिरेको नयाँ गीत गालैको कोठीमा सार्वजनिक भएको छ ।

बिहीवार ओएसआर डिजिटल नामक यूट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो ।

सुमन बैरागी पण्डितको शब्दमा रचित उक्त गीतमा भीम बिसिको संगित रहेको छ । जिबी आग्रीले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा अञ्जु विश्वकर्मा, रोबर्ट सिंह, सन्तोष मग्राती लगायतको अभिनय रहेको छ । उक्त म्यूजिक भिडियोलाई प्रकाश खड्काले क्यामेरामा कैद गरेका हुन भने पुस्कर सुनुवारको संयोजन र मनोज परिवारले मिक्सिङ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस