२६ जेष्ठ २०८०, शुक्रवार

रुचि घिमिरेको ‘गालैको कोठीमा’ सार्वजनिक (भिडियोसहित)

२०७७,माघ,२२,बिहीवार १४:१४

36
Shares

काठमाडौं । गायिका रुचि घिमिरेको नयाँ गीत गालैको कोठीमा सार्वजनिक भएको छ ।

बिहीवार ओएसआर डिजिटल नामक यूट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो ।

सुमन बैरागी पण्डितको शब्दमा रचित उक्त गीतमा भीम बिसिको संगित रहेको छ । जिबी आग्रीले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा अञ्जु विश्वकर्मा, रोबर्ट सिंह, सन्तोष मग्राती लगायतको अभिनय रहेको छ । उक्त म्यूजिक भिडियोलाई प्रकाश खड्काले क्यामेरामा कैद गरेका हुन भने पुस्कर सुनुवारको संयोजन र मनोज परिवारले मिक्सिङ गरेका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार १४:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भएका छन्

काठमाडौं । हाल भारतीय चलचित्र ‘आदिपुरुष’ रिलिजको तयारीमा रहेको छ । भूषण कुमारद्वारा निर्मित र ओम राउत निर्देशित ‘आदिपुरुष’ चलचित्रले

काठमाडाैं । गरिबी, जातीय विभेद अनि समाज र राज्यसँगको पौठेजोरीसँग जुध्दै सपना पुरा गरेका व्यक्ति हुन्, डा. रामजी राम चमार

काठमाडौं । आगामी शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर शो आयोजना गरिएको छ । काठमाडौंको

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३