२७ जेष्ठ २०८०, शनिवार

म जस्तै एउटा मोटो बच्चा जन्माउन मन छ : भारती सिंह

२०७७,माघ,२२,बिहीवार १४:०७

0
Shares

काठमाडौं । बलिउड कमेडियन भारती सिंह पति हर्ष लिम्बाचियासँग फमिली प्लानिङ गरिरहेकी छन् । यसको जानकारी भारतीले स्वयं एक अन्तर्वार्ताका क्रममा दिएकी हुन् ।

उनले भनिन्, ‘म यो वर्ष आमा बन्ने आश गरिरहेकी छु, मलाई आशा छ कि, भगवानले मेरो आशा पूरा गर्नुहुनेछ, सबैको बच्चा भइसक्यो, आफ्नो पनि एउटा मोटो बच्चा मार्केटमा आओस्, मलाई आशा छ कि, म जस्तै मोटो बच्चा आउनेछ, हर्षको जस्तो पातलो होइन, त्यसैले म अब छिटै आफ्ना शुभचिन्तकलाई खुशीको खबर शेयर गर्न चाहन्छु ।’

 

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार १४:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम शुरु भएको छ । आज जनकपुरधाममा

काठमाडौं । सुदिप्तो सेन निर्देशित फिल्म द केरला स्टोरीले निकै चर्चा कमायो । यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको

काठमाडौं । वाङ्मय शताब्दी पुरुष स्व सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको सङ्गालो ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति सार्वजनिक गरिएको

जिन्दगी एउटा पत्रिका हो माथिपट्टि जन्मदिनको शुभकामना, तलतिर भावपूर्ण श्रद्धाञ्जली जिन्दगी एउटा पत्रिका हो माथिपट्टि जन्मदिनको शुभकामना, तलतिर भावपूर्ण श्रद्धाञ्जली

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०