२६ जेष्ठ २०८०, शुक्रवार

वीरगञ्जमा कस्तो छ बन्दको असर ? तस्वीरमा हेर्नुहोस्

२०७७,माघ,२२,बिहीवार १३:४७

0
Shares

काठमाडौं । संसद विघटनविरुद्ध प्रदर्शन गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले आज देशभर आमहड्ताल गरेको छ ।

वीरगञ्जमा पनि बन्दको प्रभाव देखिएको छ । वीरगञ्जको घण्टाघर लगायत अन्य क्षेत्रहरुमा सार्वजनिक सवारी साधन अति कम चलेका छन् । भने मोटरसाइकल, साइकल, अटो रिक्साहरु केहि मात्रामा चलेको देख्न सकिन्छ । भने यात्रुहरु पैदल नै हिँडेर आफ्नो गन्तव्यमा जान बाध्य भएका छन् ।

त्यस्तै बिहानैबाट वीरगञ्जका विभिन्न क्षेत्रहरुमा प्रदर्शनकारीहरुले सरकार विरोधी प्रदर्शनहरु गरिरहेका छन् । भने सडकमा प्रहरीहरुको बाक्लो उपस्थिती रहेको छ ।

 

तस्वीर : देबनाथ महतो/वीरगञ्ज

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार १३:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

खप्तड । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खप्तडलाई विकास कोषमा परिणत गरिने बताएका छन्। खप्तडमा आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनको आज

भुमिराज पिठातोली  खप्तड । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ खप्तड आइपुगेका छन् । उनि सुर्खेतको वीरेन्द्रनगरबाट नेपाली सेनाको हेलिकप्टरमा यहाँ आइपुगेका

नेपाली फुटबलको बागडोर सम्हालेको अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार आपत्कालीन बैठक बस्यो । त्यो बैठक न फुटबलको उन्नयनका

‘नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ता या त चरम अवसरवादी हुन्, या त दास हुन् ।’ नेपालका पहिलो

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१