२८ जेष्ठ २०८०, आईतवार

कंगना Vs दिलजीत : सोसल मिडियामा विवाद जारी

२०७७,माघ,२२,बिहीवार १३:०७

0
Shares

काठमाडौं । इन्टरनेशनल पप स्टार रिहानाले भारतमा भइरहेको किसान आन्दोलनको समर्थनमा एक पोस्ट सोसल मिडियामा शेयर गरिन् ।

त्यसपछि रियानाले किसान आन्दोलनको सपोर्ट गरेको भन्दै उनको सम्मानमा दिलजीत दोसांझले उनको सम्मानमा गीत रिरि रिहाना रिलजि गरे । यसको जानकारी दिलजीतले स्वयं गरेका छन् ।

दिलजीतले यो गीत रिलीज गरेपछि कंगना र उनको बीचमा सोसल मिडियामा विवाद शुरु भएको छ ।

कंगनाले सोसल मिडियामा लेखेकी छन्, ‘यसको पनि आफ्नो २ रुपैयाँ बनाउन छ, यो सब प्लान कहिलेदेखि भइरहेको हो ? र लिब्रु चाहन्छ कि, हामी यो सबलाई अर्गानिक सम्झिउँ ।’

 

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार १३:०७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम शुरु भएको छ । आज जनकपुरधाममा

काठमाडौं । सुदिप्तो सेन निर्देशित फिल्म द केरला स्टोरीले निकै चर्चा कमायो । यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको

काठमाडौं । वाङ्मय शताब्दी पुरुष स्व सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको सङ्गालो ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति सार्वजनिक गरिएको

जिन्दगी एउटा पत्रिका हो माथिपट्टि जन्मदिनको शुभकामना, तलतिर भावपूर्ण श्रद्धाञ्जली जिन्दगी एउटा पत्रिका हो माथिपट्टि जन्मदिनको शुभकामना, तलतिर भावपूर्ण श्रद्धाञ्जली

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०