१४ जेष्ठ २०८०, आईतवार

नुवाकोटमा यस्तो देखियो प्रचण्ड-नेपाल पक्षको बन्दको असर (फोटोहरु हेर्नुहोस्)

२०७७,माघ,२२,बिहीवार १२:४७

0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको आमहड्तालको प्रभाव देशभर देखिएको छ ।

यसैक्रममा नुवाकोटका मुख्यमुख्य शहरहरुमा बिहानैबाट बन्दको असर देखिएको छ ।

नुवाकोटको बट्टार, विदुर लगायतका क्षेत्रहरुमा बिहानैबाट प्रदर्शनकारीहरुले प्रदर्शन गरिरहेका छन् । भने सडकमा प्रहरीहरुको बाक्लो उपस्थिती रहेको छ । त्यस्तै अत्यावश्यक बाहेकका पसल तथा सवारी साधनहरु बन्द रहेका छन् ।

तस्वीर : रामेश्वर गजुरेल/नुवाकोट

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार १२:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नेपाली फुटबलको बागडोर सम्हालेको अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार आपत्कालीन बैठक बस्यो । त्यो बैठक न फुटबलको उन्नयनका

‘नेतृत्वले गलत गर्दा पनि टुलुटुलु हेरेर बस्ने कार्यकर्ता या त चरम अवसरवादी हुन्, या त दास हुन् ।’ नेपालका पहिलो

काठमाडौं । २५६७औँ बुद्ध जयन्तीका अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलमा दर्शनार्थीको घुइँचो लागेको छ । रुपन्देहीको लुम्बिनी, काठमाडौंको स्वयम्भू, बौद्धलगायत

‘जनताको चासो गुनासो र प्रश्नसहितको कार्यक्रम…’ भन्दै टेलिभिजन सेटबाट सुनिने आवाज यतिबेला संसदमा पुगेको छ । प्रश्न सोध्ने ठाउँबाट जवाफ

ताजा समाचार

यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०