२६ जेष्ठ २०८०, शुक्रवार

दाङमा प्रचण्ड-नेपाल पक्षको आम हड्ताल (फोटोफिचर)

२०७७,माघ,२२,बिहीवार १२:०२

0
Shares

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षले गरेको आम हड्तालको प्रभाव दाङमा बिहानैदेखि परेको छ । प्रहरीहरु बिहानैदेखि सडकमा छन् ।

दाङको तुलसीपुर, विरेन्द्र चोक, विपी चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको छ । सडकमा हिडेका साना–ठुला सवारीलाई प्रचण्ड–नेपाल पक्षका कार्यकर्ताले रोकेका छन् ।

तस्वीरमा हेर्नुहोस् : 

तस्वीर : आकाश भण्डारी/दाङ

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार १२:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले यसअघिको जस्तो कनिका छरेको जस्तो पैसा छर्ने प्रवृत्तिलाई पूर्ण रुपमा निषेध गर्न नसकेको

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले आफूले यसअघि ल्याएको बजेटले देशको समस्या समाधानउन्मुख रहेको दाबी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले संसद बैठकमा मौनधारण गरेका छन् । आगामी आर्थिक बजेटमाथि छलफल भइरहेका बेला

काठमाडौं । सर्वोच्च अदालतले माओवादी द्धन्द्ध कालमा बालसेनाको रुपमा प्रयोग गरेर युद्ध अपराध गरेको दाबी गरिएको रिट दर्ता गर्न आदेश

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३