२२ जेष्ठ २०८०, सोमवार

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०७७,माघ,२२,बिहीवार ११:१९

0
Shares

काठमाडौं । नेपाली बजारमा बिहीवार (आज) सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार रहेको थियो । आज छापावाला सुनको मूल्य तोलामा ९ सयले गिरावट आइ ९१ हजार १ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार ६ सय रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले गिरावट आएको छ । बुधवार प्रतितोला चाँदी १३ सय २० रहेको थियो । आज प्रतितोला चाँदी मूल्य १३ सय कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार ११:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । यो साता कारोबारको पहिलो दिन आइतबार ५० अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो दिन आज भने

भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध

काठमाडौं  । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०