२७ जेष्ठ २०८०, शनिवार

हामीले ट्याक्सी जलाएका होइनौं, आन्दोलनमा घुसपैठ भयो: दीपशिखा

२०७७,माघ,२२,बिहीवार ०९:४५

9
Shares

काठमाडौं । आज बिहान गोंगबुमा ट्याक्सीमा भएको आगजनी आफूहरुले नगरेको दाहाल-नेपाल समूहले स्पष्ट पारेको छ । सो समूहका राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा दीपशिखाले फेसबुकमार्फत् आफूहरुले आगजनी र तोडफोड नगरेको दाबी गरेका हुन् ।

आफूहरुको आगजनी वा तोडफोड गर्ने कुनै नीति रहेको स्पष्ट पार्दै संयोजक दीपशिखाले आन्दोलनलाई अराजक देखाउन सरकारले घुसपैठ गरेको आरोप लगाए ।

‘यो आयोजकका तर्फबाट गरिएको होइन । आगजनी वा तोडफोड गर्ने कुनै नीति रहेको छैन,’उनले लेखेका छन् ‘आन्दोलनलाई अराजक देखाउने सरकारी घुसपैठको चरम नमुना ।’

आज बिहानै अज्ञात समूहले गोंगबुमा रोकिराखेको एक ट्याक्सीमा आगजनी गरेको थियो । दाहाल-नेपाल समूहले आगजनी गरेको भन्दै सामाजिक सञ्जालमा कडा आलोचना भएपछि दीपशिखाले स्पष्टिकरण दिएका हुन् ।

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार ०९:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसका कुनै पनि अधिकार प्राप्त नभएको दाबी गरेका छन् । डा. राउतले

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संसोधन आवश्यक भएको बताएका छन् ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण उपलब्धिहीन भएको बताएका छन् । नेपाल

 दोधारा चादनी । कञ्चनपुरका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट निमार्णको तयारीमा जुटेका छन् । यहाँका सात नगरपालिका र दुई

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०