२२ जेष्ठ २०८०, सोमवार

डलर साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर

२०७७,माघ,२२,बिहीवार ०८:४४

0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४ पैसा निर्धारण गरेको छ ।

युरोपियन युरो एकको खरिददर १३९ रुपैयाँ ९० पैसा र बिक्रीदर १४० रुपैयाँ ६२ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १५८ रुपैयाँ ७७ पैसा र बिक्रीदर १५९ रुपैयाँ ५८ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७० पैसा र बिक्रीदर ८९ रुपैयाँ १६ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यसैगरी जापानी यन १० को खरिददर ११ रुपैयाँ ८ पैसा र बिक्रीदर ११ रुपैयाँ १४ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३२ रुपैयाँ १५ पैसा कायम भएको छ । अन्य विदेशी मुद्राको विनिमयदर यस्तो रहेको छ:

प्रकाशित मिति: २०७७,माघ,२२,बिहीवार ०८:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । यो साता कारोबारको पहिलो दिन आइतबार ५० अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोस्रो दिन आज भने

भारतबाट नेपाललाई उपलब्ध गराइने १५ वटा मुर्रा जातको राँगाबाट कम्तीमा एक लाख भैँसीमा कृत्रिम गर्भाधान गराई नश्ल सुधारमार्फत भैँसीको दूध

काठमाडौं  । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । आज नेप्से

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०