१४ जेष्ठ २०८०, आईतवार

आरती र रसाइलीले माफी मागेपछि टुंगियो सुष्मासँगको विवाद

२०७७,माघ,२१,बुधबार १८:०५

0
Shares

काठमाडौं । अभिनेत्री सुष्मा कार्कीसँग अभिनेत्री श्वेता खड्काकी बहिनी आरती र रंग पत्रकार उत्सव रसाइलीले माफी मागेपछि विवाद समाधान भएको छ । आज दिनभर प्रहरी वृत्तमा भएको छलफलपछि यो विवाद सहमतीमा टुंगिएको हो ।

माघ १९ गते राति दरबारमार्गस्थित लण्डन पब क्लबमा स्वेतासहित उनको बहिनी आरती र पत्रकार रसाइलीले गालीगलौज र कुटपिट गरेको भन्दै सुष्माले प्रहरीमा उजुरी दिएकी थिइन्।

आफूलाई रंग पत्रकार उत्सव रसाइलीले गालीगलौज गरेको र नायिका श्वेता खड्काकी बहिनी आरती खड्काले कुटपिट गरेको भन्दै सुष्माले उजूरी दिएकी थिइन् ।

आज (बुधवार दिनभर प्रहरी वृत्तमा भएको छलफलपछि यो विवाद सहमतीमा टुंगिएको हो ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १८:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्माण सम्पन्न भएको पाँच वर्षपछि चलचित्र ‘नीरफूल’ प्रदर्शन हुने भएको छ । शुक्रबार साँझ आयोजित कार्यक्रममा चलचित्रका निर्देशक

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले नियमित रूपमा आयोजना गर्दै आएको राष्ट्रिय कविता महोत्सवलाई यस वर्षदेखि बहुभाषी, सहभागीमूलक र समावेशी बनाउने

काठमाडौं । सभामुख देवराज घिमिरेले विश्वका कुना–कुनामा पुगेका नेपालीभाषी नागरिकहरुलाई आफू रहेकै स्थानमा आफ्नो भाषा, पहिचान र संस्कृतिको संरक्षण र

काठमाडौं । शाहरुख खान र सलमान खान यतिबेला आफ्ना फिल्मका कारण चर्चामा रहेका छन् । शाहरुख खानको फिल्म पठान जनवरीमा

ताजा समाचार

नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०
दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०