काठमाडौं । नेपालमा अहिलेसम्म कुल १ लाख ४५ हजार ८४४ जना मानिसले कोरोना विरुद्धको खोप लगाउका छन् ।
स्वास्थ्य मन्त्रालयले निकालेको एक विज्ञप्तिका अनुसार नेपालमा आज बेलुका ४ बजेसम्मको तथ्यांककाअनुसार २०१ वटा खोप बुथबाट ७७ जिल्लामा १ लाख ४५ हजार ८४४ जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएका हुन् ।

जसमध्ये प्रदेश १ मा २०,१५५, प्रदेश २ मा १९ हजार ६६३, वागमती प्रदेशमा ५० हजार ७५०, गण्डकीमा १६ हजार ४९५, लुम्बिनमिा २१ हजार ४५४, कर्णालीमा ७,३२६ र सुदूपश्चिम प्रदेशमा १० हजार १ जनाले भ्याक्सिन लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया