१४ जेष्ठ २०८०, आईतवार

प्रतिनिधिसभा विघटनको मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा, आमहड्तालले सुनुवाइ नरोकिने

२०७७,माघ,२१,बुधबार १७:३९

0
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा सकिएको छ । मुद्दामा बहस नसकिएपछि बिहीवारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षबाट सुशील पन्त र नायब महान्याधिवक्ता पदमप्रसाद पाण्डेले बहस गरेका थिए ।

पाण्डेको बहस आज नसकिएकाका कारण बिहीवार पनि उनैले बहस गर्ने बताइएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले भोलि गर्ने देशव्यापी आमहड्तालले प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दामाथिको सुनावाइ नरोकिने समेत बताइएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १७:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भुमिराज पिठातोली- बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने

बझाङ । अहिले खप्तड ‘भू–स्वर्ग’को उपमाले चिनिन्छ । खप्तडको ‘रूप’ फैलावटबारे थाहा पाउन भने आजभन्दा ७७ वर्षअगाडि फर्कनुपर्छ । चिकित्सक

काठमाडौं । संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूले भ्रष्टाचार गरेको विषय पुष्टि गर्न चुनौती दिएका छन् । उनीमाथि

ताजा समाचार

खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र
 २०८०,जेष्ठ,१४,आईतवार १२:५०
संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०