२६ जेष्ठ २०८०, शुक्रवार

प्रिमियर लिग : म्यानचेस्टर सिटी र बर्नली भिड्दै

२०७७,माघ,२१,बुधबार १७:४१

0
Shares

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आज म्यानचेस्टर सिटी र बर्नली भिड्दै छन् । बर्नलीको घरेलु मैदानमा हुने सिटी र बर्नलीबीचको खेल राति ११:४५ बजे शुरु हुनेछ ।

बर्नलीविरुद्ध सिटी जित निकाल्दै शीर्ष स्थानमा ३ अंकको अग्रता कायम गर्न चाहन्छ । लिगको शीर्ष स्थानमा रहेको सिटीले २० खेलमा ४४ अंक जोडेको छ ।

बर्नली २२ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १७:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पछिल्लो समय नेपालमा स्केटिङ तथा स्केटबोर्डिङ खेल लोकप्रिय हुँदै गएको देखिन्छ । नेपालमा खासगरी स्केटिङ र स्केटबोर्ड खेल

त्रिवेणी । गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ । नवलपरासीपूर्व नवलपुरको कावासोतीमा सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ५–१

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारीका लागि आज नेपालले स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै छ । दक्षिण अफ्रीकाको भ्रमणमा रहेको

काठमाडौं । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप हुने

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१