काठमाडौं । म्यानमारमा सोमवार बिहानै जनताले चुनेको सरकारलाई सेनाले आफ्नो कब्जामा लियो । सैनिकले सांसदसहित सरकारी भवन आफ्नो कब्जा गर्यो ।
मानिस आधा रातको निन्द्रामा रहेका बेला राती दुई बजे सेनाले सत्ता आफ्नो कब्जामा लिएको थियो ।
अहिले यसको भिडियो अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।
Una mujer hizo su clase de aerobic sin darse cuenta de que estaban dando el golpe de Estado en Myanmar. Y pues puede verse como el convoy de militares llega al parlamento. pic.twitter.com/fmFUzhawRe
— Àngel Marrades (@VonKoutli) February 1, 2021
जसमा एक डान्स टिचर संसद अगाडि एराबिक्सको भिडियो रेकर्ड गरिरहेको रहेको देखिउको छ । भिडियोमा डान्स टिचरको पछाडि सेनाको गाडि संसद भवनमा छिरेको देखिएको छ ।
तर डान्स टिचरलाई यसको बारेमा थाहा नै हुँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया