२२ जेष्ठ २०८०, सोमवार

सैनिक ‘कू’ को शिकार बनेकी नेतृ आङ सान सूकीविरुद्ध प्रहरीले मुद्दा चलायो

२०७७,माघ,२१,बुधबार १६:५५

0
Shares

काठमाडौं । सैनिक ‘कू’ को शिकार बनेकी नेतृ आङ सान सूकीविरुद्ध म्यानमारको प्रहरीले मुद्दा चलाएको छ ।

आयात–निर्यात कानून तोडेको अभियोग लगाउँदै सुकीमाथि मुद्दा चलाइएको हो । समाचार एजेन्सी रोयटर्सले बुधवाार फेला पारेको प्रहरी दस्तावेजअनुसा सूकीलाई १५ फेब्रुअरीसम्म हिरासतमा राख्न पनि निर्देशन दिइएको छ ।

राजधानी नेपिदोस्थित प्रहरी स्टेशनबाट प्राप्त दस्तावेजअनुसार सुकीको घरमा छापा मारेका सैन्य अधिकारीहरुले यसक्रममा हाते रेडियोहरु बरामद गरेका छन् ।

यी रेडियोहरु अवैधाकि रुपमा आयात गरिएको र बिना अनुमति प्रयोग गरिएको दस्तावेजमा उल्लेख छ । अपदस्थ राष्ट्रपति विन माइन्टविरुद्ध पनि प्राकृतिक विपद् व्यवस्थापन कानूनअन्तर्गत प्रहरीले अभियोग दर्ता गराएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १६:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । युएईका राष्ट्रपति महामहिम शेख मोहम्मद बिन जायद अल नाह्यानले साइप्रस गणतन्त्रका राष्ट्रपति निकोस क्रिस्टोडोलिदेसबाट दुई देशबीचको द्विपक्षीय सम्बन्धबारे

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’

काठमाडौं । अफगानिस्तानको वर्तमान् आवश्यकता एक हजार ५०० मेगावाट रहेको तालिबान सरकारको ऊर्जा तथा जल विभागले जनाएको छ । हाल

काठमाडौं । विश्वभरका विमान कम्पनीले सन् २०२३ मा ४.३५ अर्ब यात्रुलाई उडान सेवा दिने प्रक्षेपण अन्तर्राष्ट्रिय हवाई यातायात सङ्घ (आईएटीए)

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०