२२ जेष्ठ २०८०, सोमवार

अख्तियारका कार्यबाहक प्रमुख आयुक्त जोशीले दिए राजीनामा

२०७७,माघ,२१,बुधबार १६:३३

0
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् ।

बुधवार दिउँसो कार्यबाहक प्रमुख जोशीले राष्ट्रपति भण्डारीलाई राजीनामा पत्र बुझाएका हुन् ।

आज संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियारका प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई नियुक्त गरेकी छिन् । अख्तियारका प्रमुखमा राई आएसँगै कार्यबाहक जोशीले राजीनामा दिएका हुन् ।

त्यस्तै आज नै आज राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ११ संवैधानिक निकायका प्रमुख र पदाधिकारी गरी ३२ जनाको नियुक्ती गरिएको छ । त्यस्तै आज नै उनीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२१,बुधबार १६:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०