रिहानालाई बेवकूफ भनेपछि दिलजितले कंगनालाई भने छेपारो

काठमाडौं । पप सिंगर रिहानाका किसान आन्दोलनलाई समर्थन गरेपछि कंगनाले उनलाई बेवकूफ भनेकी थिइन् । तर त्यसपछि कंगनालाई ट्रोल बनाइएको छ ।

पहिल्यैबाट लगातार सोसल मिडियामा दोहोरी चलिरहेको कंगना र दिलजतिबीचमा फेरि विवाद भएको छ ।

दिलजीतले कंगनाको तुलना छेपारोसँग गरेका छन् ।

 

 

उनले यो पोस्टमा कंगनालाई ट्याग गरेका छैनन् तर यो पोस्ट कंगनाको रिएक्शनपछि आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?